Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यस्तो रह्यो शान्तिपुरको चक्रेश्वर मेला (फोटो फिचर)

Published on 5:04:00 AM //

तेजेन्द्र थापा  
शान्तिपुरमा उदय शान्ती युवा क्लबले आयोजना गरेको चक्रेश्वर मेला भलिबल, ब्याडमिन्टनका लगायतका खेलकुद प्रतियोगिताका साथै राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुले सांगीतिक प्रस्तुति सहितको साँस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको छ । ख्याती प्राप्त राष्ट्रिय कलाकारहरु हेमन्त शर्मा, शिरिस देवकोटा, हर्के हल्दार लगाएत अन्य थुप्रै राष्ट्रिय तथा स्थानिय कलाकारहरुको जोडदार प्रस्तुती रहेको उक्त कार्यक्रमको फोटोहरु हेरौँ: 







माथिका सम्पूर्ण तस्बिरहरु तेजेन्द्र थापाले खिच्नुभएको हो । 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग