Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

होटेलमा वेट्रेस नांगै हुँदा पाहुनाको सातो गयो

Published on 10:40:00 PM //


एजेन्सी, पुस, होटलमा गएर कहिल्यै खानु भएको छ ? पक्कै पनि शहरी क्षेत्रका त्यस्ता विरलै मानिस होलान्, जसले होटलमा पुगेर नखाएका हुन् । यदी होटलमा खान गएका बेला कुनै वेट्रेस नांगै भएर तपाईको अगाडि खाना लिएर आईपुगिन् भने तपाईंलाई कस्तो लाग्छ ?


अमेरिकामा यस्तै भएको छ । द न्यूर्योक डेली न्यूजको रिपोर्ट अनुसार एक वेट्रेसले आफ्नो नोकरीको अन्तिम दिन यस्तै गरेकी जनाइएको छ । ती वेट्रेस त्यहाँस्थित एक रेष्टुरेन्टमा आफ्नो कामको अन्तिम दिन नांगै भएर प्रस्तुत भइन् र रेष्टुरेन्टमा आएका पाहुनालाई सेवा दिन थालिन् ।

आफ्नो शरीरमा एक कालो रंगको जुत्ता मात्रै पहिरिएको ती वेट्रेसलाई देखेर रेष्टुरेन्टका पाहुनाहरु भने अचम्मित भए । रेष्टुरेन्ट पुगेका केही व्यक्तिहरुले भने ती वेट्रेस न्यूड भएर सेवा दिईरहेको बारे कारण जान्ने प्रयत्न गरे । तब कुरा सामुन्नेमा आयो कि वेट्रेसको त्यो रेष्टुरेन्टमा अन्तिम दिन थियो र अन्तिम दिनलाई तिनले ‘विशेष’ बनाउन खोजेकी थिइन् । ती वेट्रेसको ढाडमा भने अंग्रेजी शब्दमा ‘पिस आउट’ लेखिएको जनाइएको छ ।

तथापी न्यूड वेट्रेसको सेवा लिने मौका भने रेष्टुरेन्ट बन्द हुने समयमा पुगेका पाहुनाहरुले मात्रै पाएको जनाइएको छ । समाचारका अनुसार सोही बेला रेष्टुरेन्टमा पुगेकी एक महिला पाहुना विक्की ओयोम्बले आफ्नो ट्वीटर एकाउन्टमा सोहीबेलाको एक फोटो सेयर गरेर यस बारेमा बताएको दाबी गरिएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग