Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गजल (शहिद दिवस बिशेष)

Published on 12:01:00 AM //

-कल्पना पौडेल "जिज्ञासु"

ज्यानको बाजी थाप्दै सत्रुसँग लडेर पो सहिद भए
देसका लागि हाँस्दै गोली खाइ मरेर पो सहिद भए

जमिन भरी जता सुकै आलै छन ति खुनका टाटा
धर्ती माता बचाउन रगत छरेर पो सहिद भए

कती रोइन नेपाल आमा आफ्नै सन्तान गुमाउँदा
गौरबसँग हाँसी-हाँसी सुली चडेर पो सहिद भए

निरंकुशता जता ततै जरो गाडेको बेलामा नि
भाबी सन्ततिको भबिष्यलाई जगडेर पो सहिद भए


गैँडाकोट-४, नवलपरासी
हाल: इजरायल

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग