Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आहा! क्या राम्रो रुरुको देबदत्त पार्क (फोटो फिचर साथमा रेडियो रिपोर्ट पनि)

Published on 4:36:00 AM //

गुल्मीको पवित्र धार्मिक क्षेत्र रुरुमा निर्मित देवदत्त पार्कको हालै नेपाल सरकारका मुख्य सचिब लिलामणी पौडेलले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको छ । कुल ३० लाख २० हजार रुपैयाँको लागतमा निर्माण भएको रुरुको ऐतिहासिक गुफादेखि माथि पार्कमा जाने रेलिङ्ग सहितको सडक, देबदत्तको मुर्ती र पार्क कस्तो छ त ? हेरौँ रिडिबाट गुल्मीन्युज सहयोगी प्रेम सुनारले खिच्नुभएका साथमा रुरु नेटवर्कबाट लिईएका केही तस्बिरहरु:
नव निर्मित १२ फिट अग्लो ऋषि देवदुतको सालिक
रङरोगन हुनुभन्दा पहिलेको मुर्ती ।
रङरोगन हुनुभन्दा पहिलेको मुर्ती ।
मुर्तीमा रङ लगाईदै गर्दाको तस्बिर ।
उद्घाटन कार्यक्रममा बोल्दै नेपाल सरकारका मुख्य सचिव पौड्याल साथमा गुल्मीका प्रमुख जिल्ला अधिकारी कबिन्द्र नेपाल । ।
सालिक रहेको स्थानमा निस्कीदै मुख्य सचिव लिलामणी पौड्याल
तल ५ सय वर्ष पुरानो देवदत्तले तपस्या गरेको गुफा
गुफाबाट देखिने कालिगण्डकी नदि किनार
रुरु कलिका आमा समुहद्धरा प्रतिक्षालय निर्माणका लागि आवस्यक रकम जुटाई दिन मुख्य सचिवलाई निबेदन पेश
सालिक रहेको स्थानमा निस्कीदै मुख्य सचिव लिलामणी पौड्याल






देबदत्त पार्क सम्बन्धी प्रेम सुनारले तयार पार्नुभएको रेडियो रिपोर्ट ।
 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग