Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यस्तो रह्यो खैरेनीको साँस्कृतिक कार्यक्रम (फोटो फिचर)

Published on 3:01:00 PM //

जनार्दन घिमिरे
आफ्नो स्थापनाकालको सातौं वार्षिकोत्सवको अवसरमा गुल्मीको जोहाङ्ग स्थित खैरेनी युवा क्लबले दुई दिनसम्म भव्य रुपमा वृहत लोक साँस्कृतिक कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव मनाएको छ । फाल्गुण २९ र ३० गते दुई दिनसम्म सन्चालित कार्यक्रममा राष्ट्रिय कलाकारहरु रामजी खाँण, टिका पुन, मिलन लामा , पशुपती शर्मा, लक्ष्मण खड्का, जमुना सनम, मुना थापा, सन्तु थापा, दिपक थापा, उदय पुन लगायतका राष्ट्रिय तथा तथा स्थानिय कलाकारहरुले बेजोड साँस्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिए । हेरौं दुई दिनसम्म चलेको उक्त कार्यक्रमको केही झलकहरु । 








माथिका सबै तस्बिरहरु जनार्दन घिमिरेले खिच्नुभएको हो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग