Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मोटरसाईकलको ठक्करवाट बालक घाईते

Published on 8:27:00 PM //


पि.एम.मगर
गुल्मी, चैत्र ९ – गुल्मीको सदरमुकाम तम्घास मोटरसाईकलको ठक्करवाट एक वालक गम्भिर घाईते भएका छन् । लु.१३.प ९१४३ नम्वरको मोटरसाईकलले ठक्कर दिँदा तमघास गाविस २ छापटोला निवासी यमवहादुर घर्तिका ४ वर्षीय छोरा आयुष घर्ति घाईते भएका हुन् । घाईते वालकको तमघास अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पाल्पा रिफर गरिएको प्रहरीले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग