Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लौ अब टाढैबाट आफ्नो बोयफ्रेण्ड-गर्ल्फ्रेण्डको कट्टु यसरी भाईब्रेट गर्न सकिने (भिडियो सहित)

Published on 4:12:00 PM //


सिड्नी, वैशाख ६ (एजेन्सी) - ड्युरेक्स कन्डमका लागि विश्वविख्यात ब्रान्ड हो। त्यही कम्पनी अहिले कट्टु बजारमा उत्रने तयारी गर्दैछ। चानचुने कट्टु नसम्झनोस् नि यसलाई। यो भाइब्रेट हुने  स्मार्ट कट्टु पो त !
कम्पनीले यसलाई अन्डरवेयर हैन 'फन्डावेयर'को नाम दिएको छ।

कट्टुलाई स्मार्टफोनको एपबाट नियन्त्रण गर्न सकिन्छ। आफैले स्मार्टफोनबाट रिमोटका रुपमा कट्टु भाइब्रेट गर्न त सकिन्छ नै, गर्लफ्रेन्ड वा ब्वाइफ्रेन्डको स्मार्टफोनसँग पेयर गरेर उनीहरुले भाइब्रेट गर्न पनि मिल्नेछ।
कम्पनीले पुरुष र महिला दुवैका लागि कट्टु बनाएको छ। अहिलेलाई यो बजारमा आइसकेको छैन। तर ड्युरेक्सको अस्ट्रेलियन फेसबुक पेजमा यसको प्रयोगका भिडियोसहितका जानकारी राखिएको छ।



भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग