Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अधिकारीचौरमा मिनीमाईक्रो दुर्घटना, सबै यात्रु सकुशल

Published on 2:54:00 AM //


कविता घर्ती मगर
बाग्लुङ, बैशाख १२ । बागलुङ जिल्लाको अधिकारीचौरमा मिनीमाईक्रो बस दुर्घटना भएको छ । बुर्तिबाङ देखि बोबाङका लागी छुटेको ध १ ख ४७६ नम्वरको मिनिमाईक्रो वस विहीबार साँझ करिव ६ बजेतिर दुर्घटना भएको हो । अधिकारीचौर गाविसको साराखेतको घुम्तीमा अचानक ब्रेकफेल भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरिको प्रारम्भिक अनुमान छ । बसमा सवार यात्रु भने सकुशल रहेको स्थानिय लक्ष्मण पुनले बताउनुभएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग