Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कठै ति सुत्केरिको बिचल्ली ! (अडियो रिपोर्ट)

Published on 5:23:00 AM //

घरबासै नभएपछि गुल्मी अमरपुरकी एक सुत्केरी खुल्ला आकास मुनी गाउँलेले दिएको आठो पिठो पकाएर खाने गर्छिन् । ११ दिन सम्म त अमरपुर उप स्वास्थ्य चौकीले संरक्षण दियो अहिले सुत्केरीको १५ देखि उनि बाहिर खुल्ला चौरमा पकाएर खान थालेकी हुन् । ‘पानी आएको बेलामा मात्रै भित्र पकाएर खाने गर्छन’ त्यस स्वास्थ्यचौकीका प्रमुख युवराज भण्डारीले भने–‘ उनका लागि चन्दा संकलन र जनश्रमदानबाट बस्ने बास बनाउने काम भईरहेको छ ।’ उनका श्रीमान लालबहादुर बिश्वकर्मा पहिलैदेखि सडक छाप र सुत्केरी चाँही अपाङ्ग भएकोले उनको साह्रै विचल्ली भएको हो । सुनौ गुल्मी न्युज डट कमका लागि सहकर्मी प्रेम सुनारले तयार पार्नुभएको अडियो रिपोर्ट: 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग