Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चट्याङबाट १ को मृत्यु

Published on 3:07:00 AM //

गुल्मीको  पूर्कोट दहमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।  मंगलबार राति पुर्कोट दह गाविस–६ की ८५ वर्षीया पवित्रा भट्टराईको ज्यान गएको प्रहरी निरीक्षक राजेन्द्र श्रेष्ठले बताए । राति घरैमा परेको चट्याङले घरका अन्य चार सदस्य पनि बेहोस भएका थिए । अहिले  उनीहरूको अवस्था सामान्य रहेको छ । दुई दिनदेखि परेको वर्षासहित जिल्लाका विभिन्न ठाउँमा चट्याङ परिरहेको छ । -सौर्य दैनिकबाट 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग