Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बर्षाको यस्तो बितण्डा (फोटो फिचर)

Published on 3:04:00 AM //

केही दिनदेखीको लगातारको वर्षाले देशभरको जनजीवन अस्तव्यस्त बनेको छ। गुल्मीमै पनि बाढी-पहिरोबाट थुप्रै क्षती पुगेको छ । थुप्रै घरपरिवार बिस्थापित भएका छन । एक महिलाको खोलाले बगाएर मृत्‍यु भएको छ । ग्रामीण सडकहरु अबरुद्द हुँदा यातायात ठप्प छ । बिद्युत र ईन्टरनेटमा पनि नियमितता छैन । बर्षाले मच्चाएको बितण्डता सम्बन्धी रुरु नेटवर्कका सुन्दर कसजुले रिडी आसपासका क्षेत्रमा खिच्नुभएका केही तस्बिरहरु हेरौँ:









भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग