Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सुधारिएको चुलो बनेपछि पल्लीकोटवासीको अनुभव (अडियो कुराकानी)

Published on 3:33:00 AM //

साउन ८, गुल्मी । गुल्मीको पल्लीकोट गाविस खुल्ला दिशा मुक्त तथा वायु प्रदुषण मुक्त गाविस घोषण हुने जिल्लाको पहिलो गाविस हो । गरिव दलितदेखि प्रत्येक घरधुरीले शौचालय निर्माण गर्नुका साथै घर घरमा सुधारिएको चुलो प्रयोग गर्न थालेदेखि पल्लीकोट गाविसको बातवराण बेग्लै भएको छ ।
घोषण भएको झण्डै २ महिना भयो । जिल्ला खाने पानी तथा सरसफाई डिभिजन कार्यालय गुल्मीले पल्लीकोटमा शौचालय निर्माण गरेको थियो भने रेडा पाल्पाले घर घरमा सुधारिएको चुलो बनाईदिएको थियो । अतः पल्लीकोट गाविस खुल्ला दिशा मुक्त तथा वायु प्रदुषण मुक्त गाविस घोषण भएपछि के फरक परेको छ त भनेर गुल्मीन्युज सहकर्मी प्रेम सुनारले स्थानियवासीसंग सोध्नु भएको थियो, सुनौ उनिहरुसँग गरिएको कुराकानी:


मोबाईलबाट सुन्न यहाँ क्लिक गर्नुहोला ।

Tags: ,

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग