Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मर्भुङमा खानेपानी अबरुद्ध उपभोक्तालाई समस्या

Published on 2:45:00 AM //

संगिता कुवँर
साउन १०, गुल्मी । गुल्मीको मर्भुङ गाविस बडा नम्बर ७ र ८ मा सञ्चालित प्याजगाडे खानेपानी परियोजना पटकपटक अबरुद्ध हुँदा खानेपानीको समस्या भएको छ ।
करिब १ सय ४३ घरधुरीका उपभोक्ताले प्रयोग गर्दै आईरहेको खानेपानी योजनाको ट्याङ्कीमा फोहोर पस्दा अवरुद्ध भएको हो । २०६८ सालमा नार्डेकको सहयोगमा वनेको योजनामा वर्षाको समयमा पटकपटक अवरुद्ध हुँदा फोहोर पानी पिउन वाध्य भएको उपभोक्ता समितिका सचिब बोमबहादुर पौडेलले वताउनुभयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग