Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

खोलामा डुबेर ११ बर्षिय बालकको मृत्यु

Published on 5:29:00 PM //

गगनशिला खड्का
गुल्मी, ७ साउन । लगातार परेको अविरल बर्षाका कारण खोलामा जमेको पानिमा पौडीखेल्ने क्रममा गुल्मीमा एक बालकको डुबेर मृत्यु भएको छ । गुल्मीको दोहली गाविस निवासी कृष्ण परियार र इश्वरा परियारको छोरा ११ बर्षिय शन्देश परियारको मृत्यु भएको हो । परियारको तम्घास ८ कै बाउले खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । रेसुङ्गा माध्यमिक विधालयमा कक्षा ४ मा अध्यनरत छात्र परियार परिक्षा दिएर साथीसंग पौडी खेल्न गएका थिए । मृतक परियारका बुवाआमा तम्घासमै टेलरिङ्ग र कपडा पसल सञ्चालन गरी बसेका थिए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग