Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अर्जे-तम्घास सडकखण्ड पहिरोका कारण अबरुद्ध

Published on 12:11:00 AM //

संगिता कुवँर
साउन २४, गुल्मी । गुल्मीको घमिर, अर्जे, तम्घास सडकखण्डको अर्जेमा पहिरो जाँदा वाटो अवरुद्ध भएको छ । अविरले वर्षाले अर्जे गाविस वडा नं. १ का घिउखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि अर्खावाङ्ग, घमिर हुँदै तम्घास आउने र जाने गाडिहरु चल्न नसकेको स्थानीय कमल अर्यालले जानकारी दिनुभयो । वर्षाको समयमा घमिर हुँदै अर्खावाङ्गसम्म त्यही वाटो गाडि चल्ने गरेको उहाँल वताउनुभयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग