Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वामी विश्व सम्पर्क मञ्चको जापान शाखा गठन

Published on 4:14:00 AM //

वामी विश्व सम्पर्क मञ्च जापान शाखाको कार्य समिती गठन गरिएको छ । "हाम्रो सानो सहयोग र सफल सोचाइले वामीको भाग्य निर्माण गर्न सक्नेछौं" भन्ने नाराका साथ जापान शाखाको गठन गरिएको सुनिल सापकोटाले जानकारी दिनुभएको छ । लामो समय सम्मको छलफलवाट रवि घिमिरेको अध्यक्षतामा ५१ सदस्यिय वामी जापान संपर्क मञ्चको गठन गरिएको हो । मन्चको उपाध्यक्षमा महेन्द्र रायमाझी र बोधसाली गौतम, सचिवमा सोम रायमाझि, सहचिवमा शिवलाल काफ्ले र कृष्ण के.सि., कोषाध्यक्षमा डिलाराम चालिसे, सहकोषाध्यक्षमा जनक रायमाझी, सुनिल सापकोटा, निर्मला रायमाझि लगायत रहनुभएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग