Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एमाले गुल्मीको चुनावी संगठन सुदृढिकरण तथा प्रचार प्रसार भेला सम्पन्न

Published on 12:15:00 PM //

अनिल खत्री
गुल्मी, भदौ ३१ । एमालेको चुनावी संगठन सुदृढिकरण तथा प्रचार प्रसार अभियान अन्तर्गत भनभने गाउँ कमिटी वडा नं ३ को भेला सम्पन्न भएको छ ।गाउँ कमिटी अध्यक्ष शेखर पन्थीको प्रमुख आतिथ्यता रहेको भेलाले सावित्रा घिमिरेको अध्यक्षतामा १५ सदस्य रहेको अनेमसंघ वडा कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा शान्ता अधिकारी, सचिव बिष्णा पाण्डेय, सहसचिव सविता पोख्रेल, कोषध्यक्ष मिना पोख्रेल लगायत अन्य सदस्य रहनु भएको छ । भेलामा क्षेत्रिय सदस्य डिल्ली राज पन्थी र जमुना पन्थीले मन्तव्य व्यक्त गर्नुभएको थियो

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग