Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा नेपाल अखण्ड पार्टिको गठन

Published on 11:23:00 AM //

संगिता कुवँर
असोज ३, गुल्मी । नेपाल अखण्ड पार्टि गुल्मीको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । भेलाले नेत्र बहादुर बस्नेतको अध्यक्षतामा ११ सदस्यीय जिल्ला तर्दथ समितिको समेत गठन गरेको छ । जसको उपाध्यक्षमा द्धय खड्का जिसी, गोकर्ण कुवँर, सचिबमा राजुअधिकारी लगाएतका अन्य सदस्य रहुभएको छ ।
भेला मार्फत शान्ता थापाको अध्यक्षतामा जिल्ला महिला मञ्चको पनि गठन गरीएको छ । जसको उपाध्यक्षमा पार्वती बस्नेत सचिबमा साबित्रा खनाल सहसचिबमा मुना पाण्डे लगाएतका अन्य सदस्य रहनुभएको छ । कार्यक्रममा नेपाल महिला मञ्चका केन्द्रीय सदस्य नुमा थापा, अखण्ड नेपालका केन्द्रीय संगठन बिभाग सदस्य खिम बहादुर जिसी, केन्द्रीय सदस्य जानकी जिसी, लगाएतले देशलाई अखण्ड बनाउन र समाजमा सकरात्मक परिर्वतन गर्न पार्टिको स्थापना गरीएको बताउनुभएको थियो । कार्यक्रम सामजसेवी एबम बयोबृद्ध चक्र बहादुर कुवँरको अध्यक्षता अखण्ड नेपाल पार्टिका केन्द्रीय सचिबालय सदस्य एबम नारायणी लुम्बिीनि इन्चार्ज टिका बहादुर कुवँरको प्रमुख आतिथ्यता एबम टामलाल पन्थीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग