Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

छात्रा जिस्क्याउने शिक्षक पक्राउ

Published on 1:49:00 AM //

रौतहट – स्नातक प्रथम वर्षको परीक्षा दिँदै गरेकी एक छात्रालाई जिस्काएको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। गौरस्थित जुद्ध उच्च माध्यमिक विद्यालयमा बिबिएस प्रथम वर्षको परीक्षा दिँदै गरेकी गौरीशंकर यादव क्याम्पसकी छात्रालाई जिस्क्याएको आरोपमा शिक्षक बच्चु महतो पक्राउ परेका हुन् ।
शिक्षक महतोले भने चिट चोर्न नदिएको रिसमा छात्राले आफूमाथि आरोप लगाएको बताएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका निरीक्षक विजय पण्डितले महतोलाई पक्राउ गरी अनुसन्धान भइरहेको बताएका छन् । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग