दसैं नजिकिँदै गर्दा बजार अनुगमन तिब्र
Published on
11:15:00 AM //
विष्णु पौडेल
गुल्मी । दशैँ नजिकिँदै गएपछि गुल्मीमा बजार अनुगमनलाई तिव्र पारिएको छ । चाडपर्वमा कालोवजारी हुन सक्ने भन्दै वजार अनुगमनलाई तिव्र पारिएको हो । केही दिन अगाडि सदरमुकाम तम्घास बजारका किराना पसलहरुको अनुगमन गरेको अनुगमन समितीले रिडी बजारको अनुगमन गरेको छ ।
अनुगमनको क्रममा रिडी बजारबाट चाउचाउँ बिस्कुट, दालमोठ, बेसार मसला, बियर लगायत बिभिन्न म्याद नाघेका बस्तुहरु नियन्त्रणमा लिएको छ । साथै समितीले उपभोक्ताहरुलाई ठग्ने गरि ढक काटाहरु नमिलाएको भन्दै ढक काटाँ पनि नियन्त्रणमा लिएको बजार अनुगमन टोलीका सयोजक सहायक प्रमुख जिल्ला अधिकारी गौरव पन्थीले जानकारी दिनुभयो ।

0 प्रतिकृयाहरु