Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

माइक्रोबसको ठक्करबाट एक बृद्ध गभिर घाईते

Published on 4:29:00 PM //

कृष्ण बिसी
नवलपरासी, असोज १२ । नवलपरासीको बर्दघाटमा आज बिहान माइक्रोबसको ठक्करबाट एक बृद्ध गभिर घाईते भएका छन । बर्दघाटबाट बुटवल तर्फ जाँदै गरेको लु १ ख ४४०९ नवरको माईक्रोबसको ठक्करबाट साईकलयात्री माकर ४ निवासी ६० बर्षिय बलबहादुर बराह गभिर घाईते हुनुभएको हो । घाईते बराहको हात, टाउको र खुट्टामा गम्भिर चोट लागेको प्रहरीले जनाएको छ । घाईते बराहको यतिबेला दाउन्ने पोलीक्लीनकमा उपचार भइरहेको इलाका प्रहरी कार्यलय बर्दघाटले जानकारी दिएको छ । ठक्कर दिने गाडी र चालक प्रहरीको नियन्त्रणमा रहेको समेत प्रहरीले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग