Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चुनाबी प्रचार-प्रसारमा होमिए गोकर्ण बिष्ट

Published on 6:39:00 PM //

अनिल खत्री
गुल्मी, कार्तिक २ । केहि दिन अधि आफना वुवाको निधन पछि प्रिती शोकमना पर्नु भएका नेकपा एमाले केन्द्रिय सदस्य एबं पुर्व उर्जा मन्त्री आजबाट चुनाव प्रचार प्रसार तथा घरदैलो अभियानमा आफनो निर्वाचन क्षेत्रमा प्रवेश गर्नु भएको छ । नेकपा एमाले गुल्मी क्षेत्र नं.३ गुल्मीको चुनाबी अभियान आज बाट सुरु भएको छ । चुनाव प्रचार तथा घरदैलो अभियान अन्र्तगत आज गुल्मीको क्षेत्र नं. ३ का बिभिन्न गाबिसहरुमान सम्पन्न भएको छ ।
आजवाट सुरु भएको चुनावी प्रचार तथा घर दैलो अभियानको नेकपा एमले केन्द्रिय सदस्य पुर्व उर्जा मन्त्री तथा गुल्मी क्षेत्र नं.३ का उमेदवार गोकर्णराज बिष्ट आफनो निर्वाचन क्षेत्रमा प्रवेस गर्नु भएको हो । चुनावी प्रचार पसार तथा घरदैलो अभियान अन्र्तगत आज गुल्मीको नयागाउ गाविसको वाड नं.९ को लप्सीमा आयोजित घरदैलो तथा कार्याकता भेटघाट कार्यक्रममा एकिकृत नेकपा माओवादी परित्यग गरि नयागाउ गाउकमिका सेक्रेटरी पोमनारयाण मरासिनी,सदस्यहरु कमला मरासिनी,चोप बहादुर खड्का, खिम बहादुर बस्नेत सहित ११ जना सक्रिय कार्याकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन ।
नव प्रबेसीहरुलाइ नेकपा एमले केन्द्रिय सदस्य पुर्व उर्जा मन्त्री तथा गुल्मी क्षेत्र नं.३ का उमेदवार गोकर्णराज बिष्टले टिका लागाइ पार्टीमा स्वागत गराउनु भएको छ । आजै गुल्मीको जैसिथोक गचाविसको वाड नंं ८ खहरे वाड नं. ९ को रौताडी वाड नं.६ को भुवाना वाड नं. ५ को गोल चौपारीमा भएको कार्याकतौ भेटघाट कार्याक्रममा नेकपा एमले केन्द्रिय सदस्य पुर्व उर्जा मन्त्री तथा गुल्मी क्षेत्र नं.३ का उमेदवार गोकर्णराज बिष्ट ,नेकपा एमाले गुल्मी क्षेत्र नं. ३ का क्षेत्रिय अध्यक्ष लक्ष्मण पराजुली, नेकपा एमाले गुल्मीका सचिवालय सदस्य हिरा एसी नेकपा एमाले जैसिथोक गाउकमीटीका गाउकमिटी अध्यक्ष पुर्ण बहादुर पोखरेल,नेपाल शिक्षक युनियन गुल्मीका उपाध्यक्ष मेराज खनाल लगायतको सहभागिता रहेको नेकपा एमाले क्षेत्र नं. ३ गुल्मीले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग