Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अल्ट्रालाईट जहाज दुर्घटना हुँदा २ को मृत्‍यु

Published on 11:40:00 AM //

पोखरा, असौज १७ । अल्ट्रालाइट जहाज दुर्घटना हुँदा पोखरामा दुई जनाको मृत्यु भएको छ । विहीबार विहान नाइन एनएजेवाई नामको जहाज करिब ९ बजे पोखराको पुम्दीभुम्दी गाविसको शान्ति स्तुपा डाँडा नजिकको धानबारीमा जहाज खसेको छ ।
तस्बिर: सन्तोष पोख्रेल

मौसम गडबडिले दुर्घटना भएको हुन सक्ने प्रहरीले आंशका गरेको छ ।
दुर्घटना हुँदा पाइलट स्टेफन श्रेष्ठसहित त्यसमा यात्रारत एक चिनियाँ पर्यटकको ज्यान गएको कास्की प्रहरीले जनाएको छ । पोखराको दृष्यावलोकनका लागि प्रयोग हुने अल्ट्रालाइज जहाज सन् १९९७ देखि एभिया क्लले व्यवसायिक रुपमा अल्ट्रलाइट उडान सुरु गरेको हो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग