Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अर्खले जोगीथुम सराँय नाचको अडियो रिर्पोट

Published on 10:26:00 PM //

यस वर्षको दशैं केहि दनि सम्म लगातार पानी र लगातार तिन दिन सम्मको विद्युत नआउँदा जिल्लाका सञ्चार माध्यमले विशेषतः बढो महत्वका साथ लिने ऐतिहासिक कोटहरुको सराँय नाचको भिडियो, अडियो र फोटा समेत उसै दिन सक्ने अवस्था रहेन । यसर्थ देश विदेशमा रहने नेपालीहरुका लागि आज देखि क्रमशः सराँय नाचका फोटा, भिडियो र अडियो प्रस्तु गर्ने भएका छौं । त्यही क्रममा आज सुनौँ गुल्मीको अर्खले स्थित जोगीथुम कोटमा पुर्णीमाको दिन भएको सराँय नाचको स्थलगत रेडियो रिर्पोट सहकर्मी प्रेम सुनारबाट:

Tags: ,

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग