Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भोट माग्दै गुल्मीमा यसरी नाचे कांग्रेसका नेता-कार्यकर्ता (भिडियो)

Published on 7:51:00 PM //

कार्तिक २५, गुल्मी । दुई कम्युनिष्ट एमाओवादी र एमाले विच ठाउँ ठाउँमा झडप भयो रे भन्ने समचार आई रहने गुल्मी क्षेत्र नम्वर ३ मा नेपाली कांग्रेसको चुनावी प्रचार भने शान्तिपूर्ण र मनरोञ्जनमय देखियो । पुर्कोटदह, म्यालपोखरी, भनभने, धुर्कोट रजस्थल, वाग्ला , सिर्सेनी, मरभुङ र घमिर सम्मको चुनावी चहल पहल देख्दा दुई कम्युनिष्ट एक अर्कामा आक्रमक देखिन्थे भने कांग्रेसको चुनावी प्रचार शान्तिपूर्ण देख्न सकिन्थ्यो । घमिरमा पुग्दा कहलाएका घमिरका पञ्चे वाजामा तरुणहरु सहित पाका कांग्रेसजनहरु झुमेर चुनावी प्रचार गरेका थिए । हेरौ सोही माहौलमा खिचिएको भिडियो:
सोही कार्यक्रमका फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोला ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग