Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा यस्तो छ चुनावी प्रतिस्पर्धा (भिडियोसहित)

Published on 9:31:00 PM //

गुल्मी, कार्तिक २२ । देशैभर आगामी मंसिर ४ गते हुने दोस्रो संविधानसभा निर्वाचनको माहोल निकै तातेको छ । पश्चिम नेपालको गुल्मीमा पनि यतिबेला चुनावी चहलपहल ह्वात्तै बढेको छ । गुल्मीबाट तारा भुषालले तयार पार्नुभएको एक भिडियो रिपोर्ट हेरौँ:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग