Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तम्घासमा नेपाली कांग्रेसको बिजय र्‍याली (फोटो फिचर)

Published on 10:10:00 PM //

आयो कांग्रेस ः गुल्मीको क्षेत्र नं. १ र २ मा बिजयी भएपछि बिजय उत्सवमा कांग्रेस कार्यकर्ता । गुल्मी जिल्लामा नेपाली कांग्रेसले २०५१ सालपछि दुई क्षेत्रमा जितेको छ । क्षेत्र नं. ३ मा भने एमालेका गोकर्ण विष्ट बिजयी भएका छन् । हेरौ तम्घासबाट गुल्मी न्युज सहकर्मी तारा भुषालले खिच्नुभएका केही तस्बिरहरु:











0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग