Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी क्षेत्र नम्वर २ मा कुन गबिसबाट कस्लाई कती मत ? (पुरा विवरण)

Published on 12:46:00 PM //

प्रेम सुनार
मंसिर ७, गुल्मी । वम्घा गाविसबाट कांग्रेसलाई ५ सस ६३ मत । एमालेलाई ६ सय ६३ मत । एमाओवादीलाई ३ सय २६ मत । बलेटक्सारबाट कांग्रेसलाई ४ सय ६१ मत , एमाललाई १४ सय ४२ र एमाओवादीलाई २ सय ३८ मत । हुँगाबाट कांग्रेसलाई १२ सय ७२ , एमालेलाई ४ सय ६५ र एमाओवादीलाई १८ मत ।
रुरुबाट कांग्रेसलाई ४ सय २६ , एमालेलाई ८ सय १८ र एमाओवादीलाई १ सय ७१ । मुसिकोटबाट कांग्रेसलाई ६ सय ७७ , एमालेलाई ५ सय १६, एमाओवादीलाई १ सय ४३ मत । ग्वादीबाट कांग्रेसलाई ५ सय ५ सय ३४, एमालेलाई ४ सय ५३ र एमाअवादीलाई ५४ मत । रिमुवाबाट कांग्रेसलाई ४ सय ९९, एमालेलाई ५ सय १६ र एमओवादीलाई ५५ मत । थानापतिबाट कांग्रेसलाई २ सय ६ मत , एमालेलाई ७ सय ६५ र एमाओवादीलाई १ सय ६६ मत । पल्लीकोटबाट कांग्रेसलाई ८ सय ४८, एमालेलाई ३ सय २४ र एमाओवादीलाई ८९ मत । दिगामबाट कांग्रेसलाई ७ सय ९४, एमालेलाई १ हजार ८७ र एमाओवादीलाई २ सय ३४ । विरवासबाट कांग्रेसलाई ९ सय ३२ , एमालेलाई ९ सय ५५ र एमाओवादीलाई १ सय ५ मत । अमर अर्वाथोकबाट कांग्रेसलाई ५ सय, एमालेलाई ४ सय ४३ र एमाओवादीलाई ४२ मत ।
वामीबाट कांग्रेसलाई १ हजार ८६ मत, एमालेलाई ११ सय ६३, एमओवादीलाई १ सय ६६ मत । दरवार देविस्थानबाट कांग्रेसलाई १४ सय २३ मत, एमालेलाई ५ सय ८८ मत र एमाओवादीलाई ८० मत । बडागाउँबाट कांग्रेसलाई ११ सय १८ मत , एमालेलाई १२ सय ६ मत र एमाओवादीलाई ३ सय ६२ मत । वलिथुमबाट कांग्रेसलाई ३ सय ८८ मत, एमालेलाई ५ सय ९९ र एमाओवादीलाई २ सय २३ मत । तम्घासबाट कांग्रेसलाई २२ सय २६ मत, एमालेलाई ११ सय ९६ मत र एमाओवादीलाई १ सय ९६ मत । दौंघाबाट कांग्रेसलाई २ सय ६० मत, एमालेलाई ५ सय २० मत र एमाओवादीलाई १ सय ५४ मत । अर्खलेमा कांग्रेसलाई १७ सय १५ मत, एमालेलाई ९ सय १५ मत र एमाओवादीलाई २०३ मत । पराल्मीमा कांग्रेसलाई ६ सय ८६ मत, एमालेलाई ४ सय २५ र एमाओवादीलाई ४७ मत ।
जुभुङमा कांग्रेसलाई ७ सय ६९ मत, एमालेलाई ७ सय ६७ र एमाओवादीलाई १ सय ३८ मत । हर्दिनेटामा कांग्रेसलाई ९ सय ८ मत, एमालेलाई ११ सय ६ मत र एमालेलाई ७२ मत । खज्र्याङ्गमा कांग्रेसलाई ७ सय २१ मत , एमालेलाई ५ सय ४४ मत र एमाओवादीलाई २ सय ८४ मत । सिमीचौरमा कांग्रेसलाई ८ सय ८८ मत, एमालेलाई ७ सय ५८ र एमाओवादीलाई ३ सय ६६ मत । दुविचौरमा कांग्रेसलाई ५ सय २८ मत , एमालेलाई १ सय ४७ र एमाओवादीलाई ३ सय २५ मत ।
गौडाकोटबाट कांग्रेसलाई ७ सय ६१ मत , एमालेलाई २ सय ३३ र एमाओबादीलाई १ सय ७३ मत । अन्ततःः कांग्रेसका चन्द्र भण्डारी २१ हजार १ सय ८७ मतले विजयी । एमालेका प्रदिपकुमार ज्ञवाली १८ हजार ६ सय १४ मत र एमाओवादीका अशोक थापालाई ४ हजार ५ सय ८१ मत ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग