Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीबाट एमालेका प्रदिप ज्ञवालीलाई जितेपछी कांग्रेसका चन्द्र भण्डारी...... (फोटो फिचर)

Published on 2:16:00 AM //

संबिधान सभा सदस्य बिर्वाचन २०७० मा गुल्मी क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी बिजयी हुनुभएको छ । आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा एमालेका नेता प्रदिप ज्ञवालीलाई भण्डारीले २ हजार ५ सय भन्दा बढी मतले जितेका हुन । बिजयी भएकोमा भण्डारीलाई तम्घास स्थित निर्वाचन अधिकृतको कार्यालयले अधिकारिक रुपमा प्रमाण पत्र दिईसकेको छ । हेरौँ भण्डारीले जितेपछी तम्घासबाट हरी कुमार श्रेष्ठले खिच्नुभएका केही तस्बिरहरु:





0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग