Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी क्षेत्र नम्वर ३ मा कुन गाविसबाट कति मत कसलाई ? (पुरै गाबिसको मत तालिका)

Published on 11:50:00 AM //

भर्खरै सम्पन्न संबिधान सभा सदस्य निर्वाचनमा गुल्मी क्षेत्र नम्बर ३ मा कुन गाविसबाट कस्ले कती मत ल्याए त ? हेरौ गुल्मीन्युज डट कमका सहकर्मी प्रेम सुनारको सहयोगमा मुख्य दलहरुले गाबिस अनुसार प्राप्त मततालिका ।
गाबिस
नेपाली कांग्रेस
नेकपा एमाले
एमाओवादी
जम्मा
अमरपुर
३८१
९२५
१३५
 १,५७१
हाडहाडे
४०५
९९७
उपलब्ध छैन
१७७१
वस्तु
५४५
४६५
३१०
१,४५४
बाँझकटेरी
३१९
६४५
२८४
१,३५७
नेटा
४५८
४४७
३५९
१,३४६
घमिर
४१३
८२६
१३५
१,४७३
मलागिरी
१९४
४१३
३०
७८३
अर्जै
५४२
५८८
११०
१,२४७
ह्वाङ्गदी
२४८
२३४
२९४
८४७
पुर्कोट दह
३५२
६४९
३४४
१,५०८
दर्लामचौर
१०७
६०८
२६०
१,१९६
पौदी अमराई
४१४
७४३
१३७
१,३६१
जैसीथोक
१२९
५२६
४००
१,१७२
भनभने
४०३
४९६
२६३
१,२९४
हस्तीचौर
१०८९
१,१८७
१८०
२,६१३
पिपलधारा
५०७
४२२
२७०
१,३४६
सिर्सेनी
२९१
८३१
१९३
१,४५५
मरभुङ
४७६
८१९
२०२
१६२७
अग्लुङ्
६६
५५३
८३
१,२०७
राप्रपा ४२२
म्यालपोखरी
३६५
२६१
१५८
८८६
राप्रपा ५४
वाग्ला
२५९
१,०३७
१८०
१,५७४
धुर्कोट रजस्थल
२४८
५८३
३९३
१,३३७
अर्खवाङ्
२१७
२८०
१४६
७०३
छापहिले
३६४
५२७
३१३
१,३२७
दर्लिङ्
४२०
४८५
४३८
१,४३८
दोहलीमा
१९२
१,१९४
२००
१,६७२
ईस्मा रजस्थल
४७२
९२८
७८
१,५५३
नयाँगाउँ
उपलब्ध छैन
७५३
४१५
१,७७३










अन्य मत राप्रपा लगायतका विभिन्न साना दलमा बाँडिएका छन् । एमालेका गोकर्णराज विष्ट कुल १८ हजार ४ सय ३२ मत ल्याएर विजय भएका छन् । कांग्रेसका त्रैलोक्यप्रताप सेनले १० हजार २ सय ९४ मत र एमाओवादीका वामदेव क्षेत्रीले ६ हजार ४ सय ९७ मत ल्याएका छन् । यस हिसावले एमाओवादी क्षेत्र नम्वर ३ का सक्रिय कार्यकर्ताको मत समेत कहाँ गयो भन्ने समिक्षा गर्दै छ सो पार्टीले । हलो छाप लिएका राप्रपाका भरतबहादुर चन्दको मत कतै गएको अनुमान गर्न सकिन्छ । उनको मत जम्मा ९ सय २ आएको छ । हँसिया तारा चिन्ह लिएको मालेको मत ७ सय २९ रहेको छ । गिलास चिन्हको राष्ट्रिय जनमोर्चाले ३ सस ६९ लिएको छ । गाई चिन्ह लिएको राप्रपा नेपालको मत जम्मा ५३ रहेको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग