Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लमजुङका रेशम एक्लैले दिए गाउँलाई एम्बुलेन्स उपहार

Published on 5:30:00 PM //

रेशम राना
युके । युकेमा बस्दै आएका लमजुङमा एक व्यक्तीले लमजुङको आफ्नो गाउँको लागि एक एम्बुलेन्स प्रदान गरेका छन् । लमजुङ घोर्लेटार घर भएर बिगत ८ वर्ष देखी युकेमा बस्दै आएका रेशम थापाले आफ्नो जन्म स्थान घोर्लेटारलाइ एम्बुलेन्स प्रदान गरेका हुन् ।
बिरामी पर्दा तथा आपतको बेला बिरामी लैजान सहयोग होस भन्ने उद्देश्यले उनले आफ्नै खर्चबाट एम्बुलेन्स प्रदान गरेको जनाएका छन् । उनको यो कार्यदेखी गाउँलेबासी खुसी भएर उनको सम्पुर्ण परिवारलाई समान समेत गरेका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग