Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पुनम पोर्न फिल्ममा?

Published on 6:04:00 AM //

नशाजस्तो एडल्ट फिल्ममा काम गर्ने अवसर पाए पनि सफलता चुम्न नसकेकी बलिउड नायिका पुनम पाण्डे अब बलिउड छोडेर सन्नी लियोनजस्तै पोर्न फिल्मतिर मोडिने खुलाशा भएको छ। एक पोर्न फिल्मका लागि राम्रो अवसर आएपछि उनले पोर्न फिल्ममा काम गर्न लागेको एक भारतीय सञ्चारमाध्यमले दाबी गरेको छ।

पुनम पटकपटक न्युड भएको खबरले प्रभावित भएर उनलई पोर्न फिल्म इन्डस्ट्रिले बोलाएको समाचारमा जनाइएको छ। उनले पोर्न फिल्ममा साइन गरिसकेको खबरसमेत बाहिर आएको छ।
नशा फिल्मको प्रमोशनमा भने पुनमले मिडियासँग आफूलाई सन्नी लियोनसँग तुलना नगर्न आग्रह गरेकी थिइन्। ‘म पोर्न स्टार होइन, किन मलाई सन्नी लियोनसँग तुलना गर्छन्, मलाई थाहा छैन, म अभिनय गर्न आएको हुँ र तपाईहरुले अभिनय गरेकै देख्नुहुनेछ।’ –पुनमले भनेकी थिइन्।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग