Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मेरी बास्सैका ‘दाह्री बुढा’ र ‘मुलाको साग’ एमाओवादीमा

Published on 12:02:00 PM //

काठमाडौं, १ मंसिर । चर्चित हाँस्य टेलिश्रृङखला मेरी बास्सैका दुई कलाकार एमाओवादीमा प्रवेश गरेका छन् ।
मेरी बास्सैमा दुई सम्धीको भूमिकामा रहेका दाह्री बुढा (शुरवीर पण्डीत) र मुलाको साग (सुरेन्द्र केसी) एमाओवादी प्रवेश गरेका हुन्  । उनीहरुलाई अध्यक्ष प्रचण्डले टिका लगाएर पार्टी प्रवेश गराए ।
सो टेलिश्रृङखलामा पण्डित धुर्मुसको बुबा तथा केसी सुन्तलीको बुबा बन्द सम्धीको भूमिकामा छन् ।



तस्बिरहरु: प्रकाश दाहालको फेसबुकबाट 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग