Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तम्घासको कोसेली घरमा यस्ता छन् कोसेलिहरु (फोटोहरु)

Published on 4:14:00 AM //

गुल्मीमा उत्पादन भएका स्थानिय स्तरका बस्तुहरुको बजारीकरणका लागी सदमुकाम तम्घासमा कोसेली घर सञ्चालन भएको छ । जिल्लामा किसानले उत्पादन गरेका बस्तुहरु ढाकाका सल, मुढा, कफि, ब्रिकेट लगायतका समान बिक्रि गर्न राखिएको छ । हेरौँ गुल्मीन्युज सहकर्मी संगिता कुवँरले कोसेली घरमा पुगेर खिच्नुभएका केही कोसेलिहरुको तस्बिर:











भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग