Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भोट हालेर फर्कदै गर्दा मृत्यु

Published on 12:13:00 PM //

वीरगन्जमा एक मतदाताको मतदान गरेर बाहिर निस्कने वित्तिकै मृत्यु भएको छ । आज बिहान करिब ८ बजे पर्सा क्षेत्र २ को नेशनल ट्रेडिङ रहेको मतदान केन्द्रमा मत दिएर बाहिर निस्केका वीरगञ्ज उपमहानगरपनालिका १५ मुरली निवासी ७३ वर्षीया गौरीशंकर मानन्धरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भोट खसालेर बाहिरिंदैं गर्दा एक्कासी लडेपछि प्रहरीले उनलाई अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यसअघि उनी विरामी नै रहेको पारिवारिक स्रोतले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग