Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मातेकी श्रीमतीलाई क्यामरा अगाडि नाङ्गै बनाएर संसारलाई देखाएपछी

Published on 2:34:00 AM //

श्रीमतीसँगको समागमका दृष्य खिचेर फिल्म बनाउने श्रीमानका हर्कत अब कुनै नयाँ रहेनन् । प्रविधिको विकास जति तिब्र बन्दै छ यसको दुरुपयोग पनि त्यस्तै ढंगले भइरहेको छ। हालै एक बेलायती पुरुषले रक्सीले मातेकी श्रीमतीलाई नाङ्गै बनाएर टेलिभिजनमा लाइभ देखाएका छन् । सोनीको प्ले स्टेशन–४ को सहयोगमा आफ्नो पत्नीको नांगो तस्वीर प्रशारण गरेका हुन् ।
मदिराको नशामा लट्ठ आफ्नो पत्नीलाई नग्न अवस्थाको भिडियो लाइभ स्ट्रीमिङको माध्यमबाट प्रशारित गरेका हुन्। डारकोरबा नाम गरेका व्यक्तिले आफ्नो लिभिङ रुममा बसेर श्रीमतीसँग मदिरा पिएका थिए। पत्नी नशाले मात्तिएपछि उनले यस्तो घिनलाग्दो हर्कत गरेका हुन्। डारकोरबाले पहिलो आफ्नो पत्नीको माथिल्लो भागको कपडा फुकाले। त्यसपछि एक एक गर्दै पत्नीलाई नग्न बनाए। लिभिङ रुमको यो दृश्य लगातार प्रसारित भएको थियो। पत्नीको शरीरमा एक टुक्रा पनि कपडा नभएपछि उनी कोठाबाट बाहिर गएका थिए।
करीब १५४ मिनेटपछि स्क्रीन ब्लक भएको थियो तर फीड फेरि आयो, त्यसबेला पनि ती महिला निर्वस्त्र थियो। पछिल्लो साता लन्च भएको सोनी प्ले स्टेशन–४ मा लाइभ स्ट्रीमिङको नयाँ फिचर जोडिएको थियो। यसको सहयोगले प्रयोगकर्ताले विभिन्न भिडियो ट्वीच टीभीमार्फत् लाइभ प्रशारण गर्न सक्छन्। यी पुरुषले भने आफ्नी श्रीमती नाङ्गो शरिर दुनियाँलाई दर्शन गराएका छन्।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग