Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

राजेश हमालको बिहे यही फागुनमा

Published on 5:59:00 PM //

काठमाडौं, पौष १० । एक वर्षदेखि यो सालको माघमा बिहे गर्ने उद्घोष गरेका अभिनेता राजेश हमालले बिहेलाई फेरि एक महिना पर सारेका छन् । राजाधानीराजाधानीमामा मंगलबार आयोजित एक कार्यक्रममा उनले विवाह मिति पर सरेको जानकारी गराए।
'मधुको परिवारमा शोक परेकाले मिति एक महिना पर गएको हो। हामी आन्तरिक तयारीमा छौं। फागुन खेर जाँदैन,' हमालले भने। हमालले पहिले भनिआएझैं बिहेमा तामझाम नगर्ने योजना पनि दोहोर्‍याए।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग