Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अष्ट्रेलियामा गुल्मेली भेला

Published on 12:52:00 PM //

गुल्मी जिल्लाबाट अष्ट्रेलिया पुगी त्यहीँ बसोबास गर्नुहुने सम्पूर्ण गुल्मेलिहरु बीच चिनजान एवं भेटघाट गर्ने उद्देश्यले एक भेलाको आयोजना गरेको छ । अागामी आइतबार, १५ डिसेम्बर २०१३ का दिन केन्द्रिक पार्क टेम्पी  (Kendrick Park, Tempe)  मा आयोजना हुने गुल्मेली भेला दुःख सुखमा एक अर्का बीच सहयोग र स्थानीय स्तरमा गुल्मी क्षेत्रमा गर्न सकिने परोपकारी कार्यको लागि पनि छलफल हुने हुँदा गुल्मी क्षेत्रका साथै गुल्मीबाट अन्यत्र बसाई सरी हाल अस्ट्रेलियामा रहेका सबैलाई आयोजकहरुले उपस्थितिका लागि अनुरोध गरेका छन । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग