Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यस्तो छ प्रकाशको गतिमा चल्ने क्यामेरा

Published on 8:42:00 PM //

वैज्ञानिकहरूले यस्तो क्यामेराको विकास गरेका छन्, जसले प्रकाशको गतिमा काम गर्छ । यो क्यामेराले थोरै खर्चमा काम गर्नुका साथै फोटो खिच्ने र अन्य विविध काममा उपयोग गर्न सकिने बताइएको छ । यो क्यामेरा एमआईजीका अनुसन्धानकर्ताहरूले विकास गरेका हुन् ।
पाँच सय अमेरिकी डलर मूल्य पर्ने यो क्यामेरामा मेडिकल इमेर्जिङ र कार दुर्घटना रोक्ने सेन्सर समेत जडान गरिएको छ । क्यामेरामा गेमिङ मेसिन र त्यसको हाउभाउ पत्ता लगाउने अद्भूत क्षमता छ । यो थ्रीडी क्यामेराको म्यासाच्युसेट इन्स्टिच्युट अफ टेक्नोलोजी मिडिया ल्याबका अनुसन्धानकर्ताहरूले तयार गरेका हुन् । क्यामेरा टाइम्स अफ फ्लाइट प्रविधिका आधारमा निर्माण गरेको बताइएको छ । -एजेन्सी 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग