Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

छोराछोरी प्रदेशमा बृद्धहरुको कांधमा खेतीपाती (रेडियो कुराकानी)

Published on 1:23:00 PM //

एक दशक अघि सम्म वर्षेनी पन्ध्र मुरी मकै स्याहर्ने गुल्मी पिपलधारा ५ जुम्लादी गाउँका ७८ वािर्षय भेषबादुर जिसी अहिले त्यस्तै सात आठ मुरी मकै स्याहर्नु हुन्छ ।
जम्मा दुई छोरा छन् उहाँका तर दुबै भाई घर छैनन्, घरको सारा खेतीपाती उनै बृद्ध दम्पत्तिको कांधमा रहेको छ । छोराहरु एक भाई मलोशिया र अर्का भाई दिल्लीको रोजगारमा छन् ।
७८ वर्षिय भेषबहादुर र ७० को नेटो काटेकी उहाँकी धर्मी पत्नी हुमकलाको भरमा रहेको खेतीपातीको उत्पादन घट्दो छ । यि दम्पत्ति त प्रतिनिधी मुलक पात्र मात्रै हुन, उहाँका छोराहरु झैं गाउँका तमाम युवाहरु विदेश पलायन छन् । बृद्ध भेषबहादुरलाई यो स्थितीले गाउँको खेती पाती घटेको चिन्ता छ । सुनौ उहाँकै घरमा पुगेर गुल्मीन्युज डट कम सहकर्मी प्रेम सुनारले जिसीसंग गरेको रेडियो कुराकानी:

 मोबाईलमा सुन्न यहाँ क्लिक गर्नुहोला । 

Tags: ,

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग