Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तम्घासको ब्यस्त ठाउँमै सवारी दुर्घटना, मानबिय क्षति भने भएन (फोटोहरु)

Published on 4:17:00 PM //

अनिल खत्री
गुल्मी, पौस २५ । तम्घासको पुतली बजार स्थित शिबशक्ती चलचित्र मन्दीर अगाडी मर्मत गरि निकाल्ने क्रममा शिबशक्ती चलचित्र मन्दीर भवनमा अगाडी सवारी साधन दुर्घटना भएको छ । दुर्घटनाबाट कुनै पनि मानबिय क्षती भने भएन । हेरौ केहि तस्विरहरु:







0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग