Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सुनवलमा मोटरासाईकलले पैदलयात्रीलाई ठक्कर दियो, २ जना घाईते

Published on 7:28:00 PM //

कृष्ण बिसी
नवलपरासी, पौष २० । नवलपरासीको सुनवल ७ मा आज दिउसो मोटरसाईकलले पैदलयात्रीलाई ठक्कर दिदा २ जना गभिंर घाईते भएका छन । पश्चिमबाट पुर्व आउदै गरेको लु १५ प ९९ नवंरको मोटरसाईकलले पैदलयात्रीलाई ठक्कर दिदा चालक र पैदलयात्री गभिंर घाईते भएको जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ । दुर्घटनामा घाईते पैदलयात्रीको नाम खुल्न सकेको छैन भने चालक सुनवल ४ निवासी २० बर्षिय शतिश तमु मगर गभिंर घाईते भएका हुन । पैदलयात्रीलाई भैरहवा मेडिकल कलेजमा उपचारका लागी लगिएको छ भने चालक मगरलाई थप उपचारका लागी भरतपुर लगिएको प्रहरीले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग