Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

किन भयो गुल्मीको ऐतिहासिक दरबारमा तोडफोड?

Published on 3:11:00 PM //

बिशाल भट्टराई 
गुल्मी, पौष २३ । मुसिकोट गाविसमा रहेको यहाँको ऐतिहासिक मुसिकोट दरबारमा तोडफोड भएको। गएराति अज्ञात समूले तरबारमा तोडफोड गरेको मन्दिर ब्यवस्थापन समितिले जनाएको छ। धार्मिक आस्थाको रुपमा रहेको खड्कदेब मन्दिरको सहायकद्वाराको भित्ता फोडिएको फोडिएको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष इन्द्रध्वज जिसीले बताए। 

तोडफोडबारे वामी प्रहरीलाई खबर गरिएको भएपनि अहिले सम्म मन्दिर ब्यवस्थापन समितिका पदाधीकारी मन्दिरमा प्रवेश गरेका छैनन्। उनीहरुले मन्दिरमा रहेका बहुमुल्य बस्तुहरु चोरीभएको हुनसक्ने आशंका गरेका छन्। खत्रीका अनुसार मन्दिरमा खुँडा, खुकुरी, शंख, त्रिशुल लगायत विभिन्न देबिदेबताका मुर्तिहरु रहेका छन । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग