Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नाङ्गै विवाह गर्दा प्रहरीको खोरमा

Published on 5:24:00 PM //

विवाहलाई विश्व समाजमा एउटा संस्कृतिको रुपमा हेरिने गरिन्छ। डेलिमेल खबरका अनुसार, अमेरिकाको सनफ्रान्सिसको एक सडकमा नाङ्गै भएर विवाह रचेपछि जिप्सी ताउब र जेम्स स्मिथ प्रहरीको खोरमा बास बस्न बाध्य भएका छन्।
वास्तवमा, सनफ्रान्सिस्कोमा नग्नता प्रतिबन्धित छ र यसको विरोधमा उनीहरूले यस्तो विवाह गरेको बताएका छन्। प्रहरीले दुवैलाई कपडा लपेेटर अलग अलग भ्यानमा राखेरमा त्यहाबाट हटाएको थियो। यो विवाह अरु विवाहभन्दा बिल्कुलै अलग भएपनि परम्परागत रुपमा अरु सबैकुरामा ध्यानमा राखेर विवाह भएको थियो। विवाहको क्रममा विवाहको पवित्र किताब पनि पाठ गरिएको थियो। बेहुला र बेहुली दुवैले एक–अर्कालाई औंठी लगाएका थिए। विवाह सकिएकै समयमा नै प्रहरी आएर दुवैलाई हिरासतमा लिइएको थियो।



0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग