Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गरे के हुँदैन? युवाहरु मिलेर गाउँमा मोटर पुर्याए (स्थलगत अडियो रिपोर्ट)

Published on 4:49:00 AM //

गत वर्ष गुल्मी मरभुङ्गको हुल गाउँका पितम्वर पौड्याल लगायतका युवाहरुको पहलमा पहिलो पटक गाडी पुगेपछि गाउँका बुढा पाकाहरु रमाउनु रमाएका थिए । जुन रिर्पोट तयार पार्नका लागि ओझेलका खवर युनिटलाई त्यहाँ निम्ताईएको थियो । बिबिध प्राबिधिक कठिनाईले गर्दा त्यो रिपोर्ट ओझेलका खवरमा प्रशारण हुन सकेन । अहिले त्यस गाउँका मानिसहरुले त्यो रिर्पोट ईन्टर नेटमा सुन्ने चाहना राखेकोले उहाँहरुको चाहना स्वरुप गुल्मीन्युज डट कममा राखिएको छ । सुनौ गुल्मीन्युज डट कम सहकर्मी प्रेम सुनारको त्यो स्थलगत रिर्पोट:

  मोबाईलमा सुन्न यहाँ क्लिक गर्नुहोला ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग