Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बुढेसकालमा आमालाई १६ वर्षे वैंसले कुत्कुताए पछि.......... (अडियो रिपोर्ट)

Published on 3:44:00 PM //

गुल्मीको सदरमुकाम तम्घासमा चार वालवालिकाहरु गत दुई वर्ष देखि मुस्कीललले दिनको एक छाक मात्रै खाएर बाँचेका छन् । यो जाडोमा पातलो कपडा, थरथरी काँप्दै भोक मेटाउन नजिकै रहेको उपल्लो तम्घास माध्यामिक विद्यालयका विद्यार्थीहरुले ल्याएको खाजा ढुकेर वस्छन् र उनैले दिएको खाजाले विहानको छाक टार्छन् तर वेलुका भोकै सुत्छन् ।
त्यही सुत्ने ठाउँको पनि ठेगना छैन् । यो सब हुनको कारण आमालाई बढेसकालमा १६ वर्षे वैंसले कुत्कुताउनु हो । दुई वर्ष अघि आमा दोश्रो विवाह गरेर हिंडेपछि बाबु त्यो पिडा सहन नसकेर मजदुरी गर्दै मदिराको कुलतमा फंसे । दुई छोरीहरुको विवाह भई सकेको थियो । तर ११ वर्ष देखि तलको उमेरका चार छोरा छोरीको अवस्था बढो कारुणीक छ ।
जुन अवस्थाबारे ओझेलका खवर युनिटले केहि हप्ता अघि रिर्पोट प्रशारण गरेको थियो तर दुर्भाग्य कतैबाट सुनुवाई भएन । यसर्थ रेडियो गुल्मीले त्यस रिर्पोटलाई सहकर्मी विष्णु मरासीनीद्धारा परिमार्जन सहित पुनः प्रशारण गरेको छ, सुनौ:
मोबाईलमा सुन्न यहाँ क्लिक गर्नुहोला ।

1 comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग