Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जहाज दुर्घटना अप्डेट: प्रहरी भन्छ ‘खिदीममा दुर्घटना भयो भन्ने मिडियालाई नै सोध्नुहोस हामीलाई थाहा छैन’

Published on 8:25:00 PM //

दिउँसो देखि सारा मिडियाले अर्घाखाँचीको खिदीममा विमान दुर्घटना भएको पुष्टी भयो भन्दै समाचार संप्रेषण गरेका छन् तर गजवको कुरा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीसंग साँझ ६ वजेतिर सम्पर्क राख्दा उल्टै केहि थाह पाउनु भयो भनेर सोध्छ ।
निमित्त जिल्ला प्रहरी प्रमुख गोविन्द पन्थीले भने–‘ खिदीममा दुर्घटान भयो भनेर जुन मिडियाले लेखे उनैहरुसंग सोध्नुहोस, हामीलाई थाह छैन् । सुनौ सहकर्मी प्रेम सुनारसंग उहाँले टेलिफोनमा गरेको कुराकानी:
मोबाईलमा सुन्न तल क्लिक गर्नुहोला ।

Tags: ,

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग