Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बिशेष रिपोर्ट: कसरी गयो कल्पनाको ज्यान? के भन्छन परिवार, छिमेकी र उनलाई चिन्नेहरु? (अडियो)

Published on 8:54:00 PM //

यो पनि सुन्नुहोस्: ओझेलका खबर: बडिघाट खोलामा मृत फेला परेकी कल्पना खरालको बारेमा थप रहस्य, उनकै आफन्तबाट 

गत माघ २७ गते बढिगाड खोलामा मृत फेला परेकी आँपचौर ईन्द्रेगौँडाकी कल्पना खरालको मृत्‍यु यतिबेला गहन अनुसन्धानको बिषय बनेको छ । सुरुमा खरालले आत्महत्या गरेको भनियता पनि उनको मृत्‍युको कारण यतिबेला झन झन रहस्यमय बन्दै गएको छ । 
के कुराले सङ्का उब्जायो? घटनास्थलमा के देखियो- के देखिएन? के भन्छन् उनको मृत्‍युको सम्बन्धमा उनका परिवारहरु? के ठान्छन उनका छिमेकिहरु र उनलाई नजिकबाट जान्नेहरु? के गर्दैछ गुल्मी प्रहरी ? के भन्छन अनुसन्धान अधिकृतहरु ? सुनौँ गुल्मीन्युज डट कम सहकर्मी प्रेम सुनारले जिबनको गोरेटोका लागि तयार पारेको बिशेष रिपोर्ट:

मोबाईलबाट सुन्न तल क्लिक गर्नुहोला ।

ओझेलका खबरका पुराना अंकहरु


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग