Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ओझेलका खबर: बडिघाट खोलामा मृत फेला परेकी कल्पना खरालको बारेमा थप रहस्य, उनकै आफन्तबाट

Published on 9:16:00 PM //

यो पनि सुन्नुहोस्:
बिशेष रिपोर्ट: कसरी गयो कल्पनाको ज्यान? के भन्छन परिवार, छिमेकी र उनलाई चिन्नेहरु? (अडियो)
ओझेलका खवरको यो हप्ताको विषय वस्तुः
बढिघाट खोलामा मृत भेटिएकी कल्पना खरालको थप रहस्य, एक पुरुषले उनलाई कैची प्रयोग गरेको, फोहर कुरा बोलेको, भ¥याङ्गमा दुब्यबहार गरेको लगायतको गम्भीर कुराहरु देखेको बताउँछन् कल्पनाका ५ वर्षिय छोरा
नियमित स्तम्भ जिवनको गोरेटोमा भागी विवाह गरेको सात दिनमा आफु भन्दा सानो जात र गरिव भन्दै माईतीजनले छुटाएको गुल्मी सिर्सेनिकाका एक युवाको विछोडको पिडा

मोबाईलबाट सुन्न तल क्लिक गर्नुहोला ।
ओझेलका खबरका पुराना अंकहरु


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग