Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

झुण्डिएर मर्न लागेकी महिलालाई यसरी बचाइयो, मर्न लागेकी उनै महिलासँग गरेको कुराकानी (अडियो)

Published on 3:26:00 AM //

गुल्मी, २२ माघ । रातदिन श्रीमानको कुटपिट र यातना सहन नसकेर दुई सन्तानकी आमा गुल्मी नेटा गाविस ५ की २५ वर्षिया कमला सुनार बुधवार स्थानिय जंगलको रुखमा झुण्डीन थालेकी थिईन् । त्यो कुरा थाहा पाएपछि ओझेलका खवर युनिट नेटाकी सहकर्मी रनमाया पुनले खवर गर्नुभयो ।
अनि तत्काल स्थानिय समाजसेवी महिला रनमाया पुन त्यहाँ पुगेर उनलाई बचाउनु भयो । यो गुल्मी जिल्लामा बढ्दो आत्मा हत्याका घटनाहरुको कारक विषय मध्ये एक हो । यसर्थ यो स्थलगत रिर्पोट उहाँहरुले सुन्नुहोस् जसले गुल्मीमा बढ्दो आत्माहत्याका बारेमा कुनै डलरवादी दातृ निकायसंग कुराकानी गर्दै हुनुहुन्छ वा प्रस्ताव नै पेश गर्नु भएको छ ।
किन कि तपाई त्यसरी नै कमाउँदै हुनुहुन्छ  अनि यसरी आत्माहत्या गर्न बाध्य पार्नेहरुलाई कार्बाही गर्ने कुनै कानुन नै छैन । यसर्थ तपाई मालामाल ? तपाई जस्तै महिला वा पुरुष ज्यान हालाहाल, कि कसो ? सुन्नुहोस् टेलिफोनमा आधारित यो स्थलगत रिर्पोट:

  मोबाईलबाट सुन्न यहाँ क्लिक गर्नुहोला ।

Tags: ,

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग